निमठ्नु
स.क्रि. [निमोठ्+नु]
- कुनै वस्तु जोरले समातेर बाटिने गरी घुमाउनु; बटार्नु।
- बोट-बिरुवाको मुन्टो निमोठ्नु; टाउको मर्काउनु।
- कपडा आदि बटारेर निचोर्नु।
- आन्द्रा बटारिने गरी पेट दुख्नु; पीडा हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)