निमठ्याइलो

वि.

  1. निमट्ठिएलाजस्तो; निमट्ठ्याइ-स्वाउँदो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)