निमन्त्रणा
ना. [सं.]
- भोज, विवाह, उत्सव आदि कार्यमा कुनै व्यक्तिलाई निर्धारित समय र स्थानमा उपस्थित हुन गरिने अनुरोध; निम्तो; निमन्त्रण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)