निमेकी

वि.

  1. पारिश्रमिक लिएर काम गर्ने; ज्यालादार; ज्यामी।
  2. निमेकको सोझो गर्ने; इमान्दार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)