निमोठनामोठ
ना.
- जहीँतहीँबाट निमोठ्ने काम; बटारबुटुर।
- ससाना रुख-बिरुवाका मुना वा आँकुरालाई चुँड्ने-भाँच्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)