निमोठानिमोठ
ना.
- आपसमा एकले अर्कालाई निमोठ्ने वा अँचेट्ने काम; परस्परमा पाखुरा निमोठ्ने काम।
- बारम्बार बटार्ने वा भाँच्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)