निम्न पुरापाषाण

ना.

  1. प्रागैतिहासिक पुरातत्त्वका अनुसार पुरापाषाणका तीन विभाजनमध्ये पहिलो विभाजन; प्राकचेलियन, चेलियन र अश्योल मानवले प्रयोग गरेका पाषाण-उपकरण पाइएको समय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)