निम्फु गुम्बा
ना. [भो.ब.]
- नेपालको मुस्ताङ जिल्लामा अवस्थित, कालीगण्डकीको मुहानभन्दा तलतिर पूर्वपट्टिको उपत्यकाबाट ३०५ मिटरजति अग्लो डाँडामा रहेको एक गुम्बा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [भो.ब.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)