नियताप्ति

ना.

  1. प्रबन्धकाव्यका आख्यानमा पाइने द्वन्द्व वा सङ्घर्षपछिको अवस्था; संस्कृत साहित्यशास्त्रका अनुसार कथावस्तुमा भएका अवस्था (आरम्भ, यत्न, प्राप्त्याशा, नियताप्ति, फलागम) मध्ये चौथो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)