नियत

वि. [सं.]

  1. नियम, कानुन, प्रथा वा बन्देज आदिद्वारा सीमित गरिएको; नियमबद्ध।
  2. तोकिएको; निश्चित; निर्धारित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)