नियन्डरथल

ना. [अङ्.]

  1. नृतत्त्वशास्त्रका अनुसार जर्मनीको नियन्डरथल नामक स्थानमा पाइएको मानव; फ्रान्सको मुस्तेर मानवसित पूरापूर मिल्ने मानव; अश्मीभूत अस्थिअवशेषको रूपमा पाइएको चतुर्थ हिमयुगका समयको मानव; आजभन्दा पैँतिस हजार वर्षउताको अर्धसभ्य पुरापाषाणयुगीन मानव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)