नियाँ
ना. [सं. न्याय]
- सत्यअसत्य छुट्ट्याएर गरिएको निर्णय; न्याय; निया।
- दोषीले दण्ड र निर्दोषीले सफाइ पाउने न्यायालयको निर्णय; निसाफ; इन्साफ।
- साक्षी र प्रमाण नभएका अभियुक्तले आफ्नो सफाइका निम्ति दिने धर्मशास्त्रअनुसारको दिव्य परीक्षा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)