नियाँस्रो
ना. [सं. नि+आश्रय]
- कुनै आफन्तसँग भेट गर्ने आतुरता; न्यास्रो।
- सुनसान; एकलास।
- एकैनास भइरहने घटना वा कार्यप्रति हुने नरमाइलो भाव।
- दिक्क लाग्ने वा लगाउने; उराठलाग्दो; नरमाइलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)