नियाल्नु

स.क्रि. [निहार्नु]

  1. कुनै व्यक्ति वा वस्तुलाई गडेर हेर्नु; ठम्याउने चेष्टा गर्नु।
  2. केलाउनु; ठिक-बेठिक पर्गेल्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)