नियुक्त

वि. [सं.]

  1. कुनै काममा भर्ना गरिएको; भर्ती भएको।
  2. लगाइएको; नियोजित।
  3. प्रेरणा दिइएको; प्रेरित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)