नियोक्ता

वि. [सं.]

  1. नियुक्ति गर्ने; काममा खटाउने।
  2. भर्ना गर्ने व्यक्ति; नियोजक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)