निरक्षर

वि. [सं.]

  1. अक्षर पढ्न र लेख्न नजान्ने; अनपढ।
  2. मूर्ख; गँवार; असभ्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)