निरच्छेर

वि. [सं. निरक्षर]

  1. निरक्षर; अक्षर नजान्ने; लेखपढ गर्न नजान्ने; अनपढ; अपढ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)