निरञ्जन

वि. [सं.]

  1. आँखामा गाजल नलगाएको।
  2. दोष नभएको; निष्कलङ्क; निर्दोषी।
  3. ईश्वर; परमात्मा।
  4. पिसाब उत्सर्जन हुन नसक्ने वा बढी पिसाब फेर्न बाधा पर्ने एक रोग; निरञ्जन ग्रन्थि (प्रोस्टेट-ग्ल्यान्ड)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)