निरति

ना.

  1. निकै बेर निरत हुने गुण वा अवस्था।
  2. प्रेम; आसक्ति; अनुराग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)