निरन्तर
वि. [सं.]
- बिचमा नटुटेको; व्यवधान नभएको।
- लगातारको; बराबर; उस्तै किसिमको।
- नित्य; स्थायी।
- लगातार; क्रमैले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)