निरपराध
वि. [सं.]
- अपराध नभएको; अपराध नगरेको; निर्दोष; बेकसुर।
- दण्ड दिन अयोग्य; अदण्ड्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)