निरवशेष

वि. [सं.]

  1. केही बाँकी नरहेको; अवशेष नभएको।
  2. समस्त; सम्पूर्ण; सबै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)