निरीह

वि. [सं.]

  1. कुनै वस्तुको चाहना नगर्ने; उदासीन।
  2. चेतना-शक्तिको विकास नभएको; अदना।
  3. उद्योग नगर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)