निरुत्तर
वि. [सं.]
- उत्तर दिन नसक्ने; नाजवाफ।
- जटिल प्रश्न वा तर्कको खण्डन गर्न नसक्ने।
- अकाट्य।
- चुप; मौन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)