निरोग

वि. [सं.]

  1. रोग नभएको; स्वस्थ; तन्दुरुस्त; निरोगी; सारसौँदो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)