निरोध
ना. [सं.]
- रोक्ने वा छेक्ने काम; रोक; अवरोध; प्रतिबन्ध।
- घेरा; सीमाबन्दी।
- परिवार-नियोजन वा उक्त नियोजनका लागि व्यवहार गरिने उपाय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)