निर्घिनी

वि. [सं. निर्घृण+ई]

  1. इज्जत नभएको; बेइज्जतीपूर्ण।
  2. तुच्छ; नीच।
  3. घिन नमान्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)