निर्छलो

वि. [सं. निश्छल]

  1. लाज-सरम नभएको; बेसर्मी।
  2. नकच्चरो।
  3. छलकपट नगर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)