निर्जीवन

वि. [सं.]

  1. जीवन नभएको; मरेको।
  2. मारिएको; खतम गरिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)