निर्जीवीकरण

ना. [सं.]

  1. जीवित प्राणीलाई निर्जीव बनाउने प्रक्रिया; हत्या।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)