निर्दय

वि. [सं.]

  1. दया नभएको; अर्काको दुःख हटाउन नचाहने; निठुरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)