निर्दल

वि. [सं.]

  1. कुनै पार्टी नभएको; दलविहीन।
  2. पात नभएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)