निर्दोषवि. [सं.]दोष नभएको; निष्कलङ्क; गल्ती नभएको।अपराध नगरेको; निरपराध।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)निर्दो निर्दोषता