निर्ब्याज/निर्ब्याजी
वि. [निर्+ब्याज (ई)]
- मूल धनमा कुनै प्रकारको ब्याज नलाग्ने।
- विनाब्याज नै।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [निर्+ब्याज (ई)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)