निर्भर
वि. [सं.]
- भरोसामा रहेको; आश्रित; अवलम्बित; झुन्डिएको।
- पूरा भरिएको; भरिभराउ।
- प्रशस्त; ज्यादै; खुब।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)