निर्भीक

वि. [सं.]

  1. भय नभएको; नडराउने; निडर।
  2. सशक्त; सक्षम; सक्रिय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)