निर्भुक्क

वि. [सं. निर+बुको]

  1. केही नभएको; बुङ्गो।
  2. केही नजान्ने; बुद्धू।
  3. केही नहुने वा नजान्ने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)