निर्मुक्त

वि. [सं.]

  1. पूर्ण रूपले मुक्ति पाएको; पूरै मुक्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)