निर्मूल
वि. [सं.]
- मूलसमेत नराखिएको; जरोसमेत उखेलिएको; जरो नभएको।
- पूरै सखाप पारिएको; बिउसम्म पनि नरहने गरी मासिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)