निर्लिप्त

वि. [सं.]

  1. सांसारिक मोहबन्धनमा नभुल्ने; राग, द्वेष आदिबाट मुक्त भएको; कुनै विषयमा आसक्त नहुने।
  2. लिप्त नभएको; कसैसित कुनै सम्बन्ध नभएको; स्वतन्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)