निर्लोभ

वि. [सं.]

  1. लोभ नभएको; सन्तोषी, लालच नगर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)