निर्वचन
वि. [सं.]
- वचन वा बोली नभएको; चुप रहने; मौन।
- शब्द वा वाक्यबारे व्याकरणअनुसार गरिने व्युत्पत्ति; भाष्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)