निर्वासित

वि.

  1. निर्वासन गरिएको; देशबाट निकालिएको; मुलुकबाट धपाइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)