निर्वेतन

वि. [सं.]

  1. तलब नपाउने; विनातलब काम गर्ने; पारिश्रमिक नपाउने; अवैतनिक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)