निर्वैयक्तिक
वि. [सं.]
- व्यक्तिविशेषसँग असम्बन्धित; व्यक्तिगत नभएको।
- सामाजिक; व्यक्तितहबाट माथि उठेको।
- व्यक्तिगत रुचिअरुचिका कुरा नभएको; भावनासँगभन्दा वस्तुको यथार्थतासँग सम्बद्ध।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)