निलय

ना. [सं.]

  1. वासस्थान; भवन; घर।
  2. चराले आफ्नो आश्रयका लागि र बच्चा पार्न समेत रुख वा घरभित्र बनाएको वासस्थान; गुँड।
  3. प्रलय; नाश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)