निलाहार

ना. [सं. निराहार]

  1. कुनै कुरा पनि नखाने कार्य।
  2. एकादशी आदि धार्मिक पर्वमा अन्न वा फलफूल केही नखाने व्रत; अनशन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)