निलो

वि. [सं. नील]

  1. आकाशजस्तो गाढा रङको; नीर।
  2. गाढा आकासे रङको; निलो रङ भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)