निल्नु

स.क्रि. [सं. निगलण+नु]

  1. मुखमा हालेर घाँटीबाट तल छिराउनु; खानु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)